एजेन्सी – उत्तर कोरियाले दक्षिण कोरियासँगको आन्तरिक मालिमिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले वासिङ्टनलाई चेतावनीको शैलीमा सहजै राष्ट्रपति चुनाव सुनिश्चित गर्न चाहाने भए अन्तर कोरियन मामिलाबाट बाहिर रहन चेतावनी दिएको हो । केसीएनए समाचार एजेन्सीकाअनुसार उत्तर कोरियाका एक वरिष्ठ विदेश मन्त्रालयका अधिकारीले संयुक्त राज्य अमेरिकाको ‘दोहोरो व्यवहार गर्ने मनोवृत्ति’ लाई ‘घृणा’…