भारत कोरोना संक्रमितको सूचीमा पाँचौं स्थानमा, स्पेन र इटाली भन्दा बढी

काठमाडौं – भारत कोरोना भाइरस संक्रमित हुनेको सूचीमा पाँचौं स्थानमा पुगेको छ । भारतमा पछिल्लो २४ घण्टाको रिपोर्टअनुसार कूल संक्रमितको संख्या इटाली र स्पेनको भन्दा बढी भएको छ । जसअनुसार भारतमा संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६२८ पुगेको छ । इटालीमा हालसम्म कोरोनाका कारण ३३ हजार ७ सय ७४ जनाको ज्यान गएको छ…