रामदेवको दाबीः ‘कोरोनिल ट्याब्लेट’ ले कोरोना निको हुन्छ !

एजेन्सी – योग गुरु रामदेवले कोरोनाको उपचारमा प्रयोग हुने आयुर्वेदिक औषधि सार्वजनिक गरेका छन् । उनले कोरोनिल नामको ट्याब्लेट कोरोनाको उपचारमा उपयोग हुने दाबी गरेका छन् । रामदेवका अनुसार कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँछ । यस औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गरिएको छ । रामदेवको दाबी अनुसार कोरोनिलको…