एजेन्सी - चीनले गलवान घांटी आफ्नो भुभाग भित्र पर्ने दावी गरेको छ । चिनियां विदेश मन्त्रालयले शुक्रवार सांझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको हो । लद्दाखको गलवान घांटीमा चिनियां सेनासंगको झड्पमा २० भारतिय सैनिकको मृत्यु भएपछि दुवै देशको सम्बन्ध तनावपूर्ण वनिरहेको बेला चीनले…