न्युजल्याण्डका सैन्य नेताहरु सिमानामा परिचालित

एजेन्सी- न्युजल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डेर्नले सैन्य नेताहरुलाई सिमानामा खटाउने बताएकी छन् । देशको सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनहरुमा मापदण्ड पुरा भएको वा नभएको र बाहिरबाट आउनेहरुको निगरानी गर्नका लागि उनीहरुलाई खटाइएको हो। लण्डनबाट आएका दुई महिलालाई क्वारेन्टाइन छोड्नु अगाडी भाइरसको परिक्षण गर्दा स्वास्थ्यकर्मीहरुले त्रुटी गरेपछि उनले सैन्य उच्च अधिकारीहरुलाई पठाउनु परेको उल्लेख गरेकी छन् । ती…