एजेन्सी – उत्तर कोरियाले दुई कोरियाबीचको सम्पर्क कार्यालय ध्वस्त पारिदिएको छ । दक्षिण कोरियाको एकता मन्त्रालयका अनुसार मंगलबार दिउँसो स्थानीय समयअनुसार २ः४९ बजे उत्तर कोरियाले केसङ सहरमा रहेको उक्त कार्यालयमा बिस्फोट गराएको हो । यसअघि सैनिक स्रोतले सीमावर्ती सहरमा ठूलो विस्फोटको आवाज र धुँवाको मुस्लो देखिएको बताएको थियो । यो विस्फोट उत्तर कोरियाली नेता किम…