एजेन्सी – भारतीय गृहमन्त्री अमित शाहले सीमा अतिक्रमण गर्नेलाई कडा कारबाही गर्न धम्की दिएका छन् । उनले आफ्नो सम्बोधनमा भने, ‘प्रधानमन्त्री मोदीको नेतृत्वमा भारतको सिमानामा भएको कुनै पनि हस्तक्षेपलाई सजाय दिइनेछ । कसै–कसैले भनेका थिए कि अमेरिका र इजरायल एक मात्र देशहरू थिए जुन आफ्ना सैनिकहरूको रगतको हरेक थोपा बदला लिन इच्छुक र सक्षम थिए…