एजेन्सी – भारत र चीनवीच पूर्वी लद्दाखमा एक महिनादेखी जारी सीमा विवाद हल गर्नको लागी दुवै देशका सैन्य कमाण्डरहरुको वैठक आजवाट सुरु हुंदैछ । सीमा विवादलाई हल गर्न अहिलेसम्म १२ पटक वैठक बसेपनि ठोस समाधान निस्केको छैन् । यसअघि लोकल कमाण्डर,डेलिकेशन तह र उच्च तहका कमाण्डरबीच पटक पटक वार्ता भएपनि समाधान निस्कन सकेको थिएन् ।…