एजेन्सी – अन्तर्राष्ट्रिय सुरक्षा विशेषज्ञ एस्ले जे टेलिसले लद्दाखमा भारतले शैन्य गतिविधि बढाउनुपर्ने बताएका छन् । उनले चीनका वरिष्ठ अधिकारीहरुको आग्रहमा नै लद्दाखमा चिनियाँ सेनाले युद्धको तयारी गरिरहेको बताएका छन् । उनले सैन्य गतिविधि बढाएर भारतबाट फाइदा लिने भएकाले भारतले सचेत हुनुपर्ने बताएका छन् । उनले इन्डिया टुडेसँगको एक अन्तर्वार्तामा भने, ‘मलाई के कुरा स्पष्ट…