कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु

एजेन्सी – अक्सफोर्ड विश्वविद्यालयले कोरोना भाइस महामारीको उपचारको लागि काम गरिरहेको खोपको बुधवार अफ्रिकामा मानव परीक्षण शुरू गरेको छ । ब्राजिलको साओ पालोस्थित फेडरल युनिभर्सिटीका शोधकर्ताहरूले पनि भ्याक्सिनको मात्रा भोलेन्टियरहरूलाई दिएका छन् । यस खोपको विकासमा फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेका साथै अक्सफोर्ड युनिवर्सिटीको सहभागिता रहेको छ । कोरोनाविरुद्धको खोप परीक्षणमा विश्वभरका सोधकर्ताहरुले काम गरिरहेका छन् ।…