एजेन्सी – कोरोना भाइरस ‘कोभिड १९’ महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन् । हाल विश्वले ठूलो चुनौतीको सामना गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सचेत गराएका छन् । ‘यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग हुँदैन,’उनको भनाई थियो । कोरोना भाइरस महामारीको सामाजिक आर्थिक प्रभाव सम्बन्धी एक…