मणिपुरमा सीआरपीएफ जवानले २ सहकर्मीको हत्या गरि आफूले गरे आत्महत्या

काठमाण्डु– भारतको मणिपुरको एक सीआरपीएफ जवानले गोली  हानी आफ्ना २ सहकर्मीको हत्या गरि आफूले आत्महत्या गरेका छन् । बिहीबार राति ८ बजेतिर इम्फाल पश्चिम जिल्लाको लामसाङमा रहेको सीआरपीएफ क्याम्पभित्र ती जवानले गोली चलाउँदा २ जनाको घटनास्थलमै मृत्यु भएको मणिपुर प्रहरीले जनाएको छ। पछि, उनले पनि आफैले बोकेको बन्दुकले गोली  हानेर आत्महत्या गरे। कर्मचारीहरू एफ–१२० कोय…