एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल लगायत २५ गरीब देशलाई ऋणमा राहात दिएको छ । आईएमएफको यो सहयोगबाट यी सबै मुलुकहरुले कोभिड–१९ सँग लड्नका लागि आफ्नो कोष जम्मा गर्न सक्ने निश्कर्ष आईएमएफको छ । गरीब मुलुकका लागि ६ महिनासम्मको राहात दिने कोषले जनाएको छ । संस्थाले यो फैसलापछि यी…