सिक्कममा चिनियाँ र भारतीय सेनाबीच झडप

एजेन्सी – उत्तरी सिक्कममा चिनियाँ र भारतीय सेनाबीच झडप भएको छ । उत्तरी सिक्किमको नाकु ल सेक्टरमा भएको झडपमा भारतीय र चिनियाँ गरि सात जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सामान्य विवादमा दुवै पक्ष आक्रामक भएपछि झडप भएको बताइएको छ । यद्यपि स्थानीय स्तरमा छलफल गरेर अवस्था सामान्य भएको बताइएको छ ।…