एजेन्सी – भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले कैलाश–मानसरोवर जाने भारतीय यात्रीहरूको यात्रा छोटो हुने दाबी गरेका छन् । उनले मानसरोवर जाने वास्तविक नियन्त्रण रेखा (एलएसी) लाई लिपुलेख हुँदै गएको नयाँ सडकमा कुनै विरोधाभास नभएको बताएका छन् । उनले शुक्रबार कुनै देशको नाम नलिइ यस्तो दाबी गरेका हुन् । नेपालले नयाँ सडकको कडा विरोध गर्दै…