ताइपेई – ताइवानमा पुन साई इंग वेन राष्ट्रपति निर्वापचित भएकी छन् । शनिबार भएको राष्ट्रपति चुनावमा ताइवानी जनताले पुनः साई इंग वेनलाई निर्वाचित गरेर चीनलाई झट्का दिएका छन् । ५७ प्रतिशत अर्थात ८० लाख भन्दा बढी मत हासिल गरेपछि जीतको घोषणा गर्दै साइले चीनलाई चेतावनी समेत दिएकी छन् । साइले भनेकि छन्, “मतदाताले पुनः मलाई…