इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह

काठमाण्डु – इजरायल र अमेरिकाले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि इजरायलस्थित भारतीय दूतावासले त्यहाँ रहेका सबै भारतीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सूचनामा सबै भारतीय नागरिकलाई आफू बसोबास वा कार्यस्थल नजिकै तोकिएका सुरक्षित आश्रयस्थल नजिकै रहन र सुरक्षित स्थानबारे जानकारी लिन आग्रह गरेको छ । अर्को…