एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले विश्वका सबै देशहरुमा महिला अघि बढ्ने हो भने जीवनस्तर राम्रो बनाउन मद्दत पुग्ने जनाएका छन् । सिंगापुरमा आबोमा फाउण्डेसनको कार्यक्रममा बोल्दै उनले महिलाहरु पूर्ण नभएपनि पुरुषभन्दा विवादरहित रुपमा राम्रो भएको जनाएका छन् । उनले विश्वको सबैभन्दा समस्या भनेको वृद्ध पुरुष जो शक्ति लिएर बसेका छन् उनीहरु नै भएको जनाएका…