श्रीलंकामा राष्ट्रपतिको चुनाव, मतदाता चढेको गाडीमा गोलीबारी

एजेन्सी – श्रीलंकामा शनिबार राष्ट्रपति चुनावको लागि मतदान जारी छ । विहान सात बजेबाट देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदानको क्रममा केही ठाउँमा हिंसाका घटना भएका छन् । बिहानै श्रीलंकामा उत्तर–पश्चिम क्षेत्रमा मतदाता बोकेको बसहरुमाथि गोली चलेको घटना आएको छ । गोलीबारीमा कसैको मृत्यु भएको खबर आएको छैन तर कयैन घाइते भएका…