एजेन्सी – आज तपाईले जुन आईफोन तथा आईम्याकको प्रयोग गरिरहनु भएको छ, त्यसका डिजाइनर तथा एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभ औपचारिक रुपमा एप्पलबाट बिदा भएका छन् । एप्पलको लीडरशीप पेजमा उनको फोटो सहितको बायोग्राफी अब तपाइले देख्न पाउनु हुनेछैन । बेलायती मुलका आइभले एप्पलमा ३० वर्ष काम गरेका छन् । उनले जुन महिनादेखि एप्पलबाट…