उत्तर कोरियाले फेरी गर्यो अर्को महत्वपूर्ण परिक्षण

एजेन्सी – उत्तर कोरियाले आफ्नो सोहे लन्च साइटबाट फेरी एक अर्को महत्वपूर्ण परिक्षण गरेको छ । उत्तर कोरियाली मीडियाले यसको बारेमा जानकारी दिएको हो । अमेरिका र उत्तर कोरियाबीच परमाणु सम्झौताको विषयलाई लिएर समयसीमा तय भएको छ । तर, यो पुरा हुनु पूर्वनै उत्तर कोरियाले दुई परिक्षण गरेको छ । यसपछि यो महत्वपूर्ण सम्झौतामा गतिरोध…