अमेरिकी भटमास किन्ने तयारी गर्दै चीन

एजेन्सी – व्यापारको विषयमा दुवै मुलुक प्रारम्भिक सहमतीमा पुगेसँगै चीनले थप अमेरिकी भटमास किन्ने भएको छ । गत वर्षको समान अवधिको तुलनामा यो वर्षको सेप्टेम्बरदेखि नोभेम्बरसम्म चीनले गरेको अमेरिकी भटमासको खरिद १३ गुणाले वृद्धि भएको अमेरिकी भटमास निर्यात परिषदका लागि चीनको क्षेत्रिय निर्देशक सियाओपिङ झाङले बताएका छन् । अमेरिकी भन्सार शुल्क वृद्धिको बदलामा चीनले पनि…