प्योङयाङ – उत्तर कोरियाकोतर्फबाट लगातार भड्किलो किसिमको भाषण आएपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको बैठक बोलाएको छ । उत्तर कोरियाले ट्रम्पलाई हासोमा उडाउदै नसम्झने अर्थात आफूखुसी गर्ने बुढो भएको बताएको छ । उत्तरले यो भन्दा पहिले ट्वीट गर्दै दुवै नेताबीच विशेष सम्बन्ध परित्याग गर्न नचाहेको बताएको थियो । फेब्रुअरीमा भियतनाममा ट्रम्प र किम जोङ उनबीचको वार्ता भंग…