जापान र दक्षिण कोरियाले विवाह गर्न युवालाई पैसा बाड्ने

एजेन्सी – दक्षिण कोरिया र जापानमा महिलाले विवाह नगर्नाले आर्थिक संकट पैदा हुने खतरा बढिरहेको छ । यी दुई मुलुकमा महिलाको कैयौ यस्ता समूह छन्, जो विवाह गर्न र आमा बन्नका लागि आनाकानी गरिरहेका छन् । यी दुवै देश विश्वकै सर्वाधिक कम जन्म दर भएका देशहरुमा पर्छन् । सर्वा्धिक कम जन्म दर हुने देशमा जापान…