उत्तरप्रदेश – भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा ज्युँदै जलाइएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ । उत्तरप्रदेशको उन्नाओ जिल्ला सिन्दुपुर गाउँकी २० वर्षीय ती युवती बिहीबार अदालतमा बयान दिन जाँदै थिइन । रेल स्टेशनको नजिकै खेतमा लगेर उनलाई समातेर हागो लगाइएको थियो । ती महिलालाई गाउँ बाहिर लगी खेतमा पेट्रोल…