भारतसँग परमाणु युद्ध गर्ने पाकिस्तानको चेतावनी

इश्लामावाद – पकिस्तानका प्रधानमन्त्री इमरान खानले एक पटक फेरी भारतलाई परमाणु युद्धको धम्की दिएका छन् । जेनेभामा ग्लोबल रिफ्यूजी फोरममा पाकिस्तानी प्रधानमन्त्रीले भने,‘नागरिकता संशोधन कानूनका कारण दक्षिण एसियामा केबल सरणार्थी संकट खडा हुने मात्रै होइनकि यसैका कारण परमाणु सम्पन्न देशकाबीच संघर्ष पनि सुरु हुन सक्छ ।’ इमरानको यो भनाईपछि भारतका तर्फबाट तत्काल प्रतिक्रिया दिँदै विदेश…