आर्कटिकमा चीनले सैन्य गतिविधि बढायो : डेनमार्क

एजेन्सी – चिनियाँ सेनाले आर्क्टिक क्षेत्रमा तीव्र दरमा वैज्ञानिक अनुसन्धान गर्न थालेको डेनमार्कको एक जासुसी सेवाले जनाएको छ । उक्त एजेन्सीले यसबाट हिउ जमेको भागमा भू–राजनीतिक प्रतिद्वन्द्वीता बढ्ने चेतावनी दिएको छ । ग्लोबल वार्मिङ तथा खनिजमा पहुँचको विषयलाई लिएर आर्क्टिकमा विवाद मे महिनामा उक्त समयमा खुलेर आएको थियो जब अमेरिकी विदेश मन्त्री माइक पोम्पियाले रुसमाथि…