वसिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरी आफ्नो ट्वीटका कारण ट्रोलको शिकार बनेका छन् । ट्रम्पले आधिकारिक ट्वीटर ह्यान्डलबाट एक तस्बिर सेयर गरेका छन् । जसमा उनले बक्सर रकी बाल्बोआको तस्बिरमा आफ्नो अनुहार राखेका छन् । बक्सर रकी बाल्बोआको फोटोसप गरिएको यो तस्बीरमा ट्वीट गर्दाको समयमा ट्रम्पले कुनै चित्र वर्णन(क्याप्सन) राखेका छैनन् । यो तस्बिर…