एजेन्सी – लामो समयको बहसपछि ७७ बर्षीय अमेरिकी नागरिक माइकल ब्लूमबर्गले अमेरिकी राष्ट्रपतिका लागि उमेद्वारीको घोषणा गरेका छन् । उनी अमेरिकाका नवौं तथा विश्वका चौधौं धनाढ्य हुन् । न्युयोर्क सहरका पूर्व मेयर ब्लुमबर्गले आइतबार मात्रै औपचारिक रुपमा नै उम्मेदवारीको घोषणा गरेका हुन् । डेमोक्रेटिक पार्टिबाट छनौट भएपछि डोनाल्ड ट्रम्पलाई पराजित गर्न आफू लालायीत भएर म्मेदवारी…