एजेन्सी – पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी मरियम नवाजको मौनता पछिल्ला दिनमा चर्चाको विषय बनेको छ । मरियम नवाज आफ्नो पार्टी पाकिस्तान मुश्लिम लीग–नवाजकी सबैभन्दा प्रखर नेतामध्ये एक हुन् र उनी खुलेर आफ्नो परिवारमाथि लागेको आरोपको जवाफ दिँदै अएकी छन् । तर प्रधानमन्त्री इमरान खानले आफ्ना पितामाथि गर्दै आएको ताजा टिप्पणीपछि पनि मरियमकोतर्फबाट कुनै…