काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सातातिना मतभेदले कोही टाढिन नहुने बताएका छन् । महाराष्ट्रमा भारतीय जनता पार्टी र शिव सेनाबीच सहकार्य टुटेलगत्तै मोदीले आइतबार बसेको सत्तारुढ गठबन्धन बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् । भारतमा संसदको शीतकालीन सत्र सुरु हुनुअघि आइतबार सत्तारुढ गठबन्धन ‘नेसनल डेमोक्रेटिक अलाइन्स’ (एनडिए)को बैठक बसेको हो । बैठकलाई सम्बोधन…