एजेन्सी – भारतको सर्वोच्च अदालतले राफेल खरिद सम्झौतासम्बन्धी पुनरविचार गर्न परेको मुद्दालाई खारेज गरिदिएको छ । सर्वोच्चले मुद्दाको मुख्य न्यायाधीश रन्जन गोगाई, न्यायाधीश एस.के.कौल र न्यायाधीश के.एम.जोसेफको बेन्चले सन् २०१८ डिसेम्बर १४ सुनाएको फैसलालाई यथावत राखेको हो । सर्वोच्च अदालतले यस मुद्दामा थप जाँच तथा बहसको आवश्यकता नरहेको बताएको छ । सर्वोच्च अदालतले पछिल्लो वर्षको…