एजेन्सी – पश्चिम बङ्गाल राज्यका भाजपा अध्यक्ष दिलीप घोषले विदेशी गाई गाई जस्तो नहुने बताएका छन् । मङ्गलबार भारतीय गाईको उच्च प्रशंसा गर्दै घोषले विदेशी गाईहरु भारतका गाईहरुको तुलनामा अलग हुने बताए । ‘विदेशी नश्लका गाई गौमाता हुँदैनन्, बरु ती अन्टी हुन्छन् । हाम्रो देशको गाईको दुधको विशिष्ट विशेषता हुन्छ’ उनले भने, ‘भारतका गौमाताले दिने…