एजेन्सी – भारत सरकारले शनिबार जम्मु काश्मीर र लद्दाख बनेपछि देशको नयाँ नक्सा जारी गरेको छ । यो नक्सालाई भारतका सर्वेयर जनरलले तयार पारेका हुन् । गृह मन्त्रालयले आफ्नो वक्तव्यमा जनाए अनुसार केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला कारगिल र लेह हुनेछन् । यसपछि बाँकी २६ जिल्ला जम्मु काश्मीरमा हुनेछन् । भारत सरकारले जनाएअनुसार प्रधानमन्त्री…