आठ मानिसको डिनरको बिल ७० लाख रुपैयाँ

एजेन्सी – सोशल मीडियामा होटलको बिलको विषयमा विभिन्न किसिमका चर्चा हुदै आएका छन् । कही दुई केराका लागि हजारौ रुपैयाँको बिल तिर्नु परेको त कही एक ग्लास दूधका लागि केही होटलले मोटो रकम असुल गरेको पाइएको छ । यस्तै घटना चीनको सांघाईमा पनि भएको छ । यो होटलमा ८ मानिसले डिनर गरेको ४ लाख १८…