बेइजिङ – चीनले अमेरिकामाथि विश्वशक्तिका मुलुकबीच तनाव भड्काएको आरोप लगाउँदै निन्दा गरेको छ । यो साता बेइजिङले दुई अमेरिकी युद्धपोत द्विपको नजिक गएको दावी गरेको छ । अमेरिकी नौसेना नियमित रुपमा विवादित दक्षिण चीन सागरमा नेभिगेसन संचालनको स्वतन्त्रताको संचालन गर्दै आएको छ । यो क्षेत्रमाथि चीन, भियतनाम, फिलिपिन्प, मलेसिया,ब्रुनाई तथा ताइवानले आ–आफ्नो दावी गर्दै आएका…