पाकिस्तानमा दुलहीले लगाइन् गोलभेडाको गहना

पेशावर – केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकी छन् । यी युवती यस कारणले चर्चामा आएकी छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको गहना लगाएकी छन् । किन गोलभेडाको गहना लगाएको भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘आजकल सुनको मूल्यमा धेरैनै वृद्धि भएको छ । गोलभेडाको मूल्य पनि…