दिल्लीमा भाजपा मुख्यमन्त्री रेखालाई टक्कर दिने जिम्मा पूर्वमुख्यमन्त्री आतिशीलाई

काठमाण्डु – विधानसभा चुनावमा पार्टीको हारपछि आम आदमी पार्टी (आप) ले विधायक दल नेता पूर्वमुख्यमन्त्री आतिशीलाई चुनेको छ । पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल जेलबाट छुटेपछि राजीनामा दिएर आतिशीलाई मुख्यमन्त्री बनाएका थिए । उनी मुख्यमन्त्री रहेकै बेला भएको विधानसभा चुनावमा आपले बहुमत गुमाएको थियो । दिल्ली विधान सभामा बहुमतप्राप्त दल भारतीय जनता पार्टी (भाजपा) ले रेखा गुप्तालाई…