जिम्बाबेका पूर्वराष्ट्रपति मुगाबेको सिंगापुरमा निधन

एजेन्सी - जिम्बाब्वेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको ९५ वर्षको उमेरमा मृत्यु भएको छ। उनी जिम्बाब्वे स्वतन्त्र भएपछि सन् १९८० मा देशको प्रथम प्रधानमन्त्री निर्वा्चित भएका थिए। पछि उनी राष्ट्रपति भए। उनले तीन दशक देशमा शासन गरेका थिए । मुगाबे अस्वस्थ्य भएपछि अप्रिल महिनादेखि सिंगापुरको अस्पतालमा उपचार गराउँदै आएका थिए। उनीलाई सन् १९९५ देखि सन् २०१७…