टेक्सासमा फेरि गोली चल्यो, ५ को मृत्यु, प्रहरीसहित १६ जना घाइते

एजेन्सी – अमेरिकाको टेक्सासमा फेरि अन्धाधुन्द गोली प्रहार भएको छ । एक बन्दुकधारीले गाडीमा चढेर वरपरका मानिसहरूलाई जथाभावी प्रहार गरेको गोली लागेर कम्तीमा ५ जनाको ज्यान गएको छ भने प्रहरीसहित १६ जना घाइते भएका छन् । ओडेसा नगरका प्रहरीका अनुसार ट्राफिक प्रहरीले ती व्यक्तिको गाडी रोक्ने प्रयास गरेको भन्दै उनले पहिले ट्राफिक प्रहरीलाई गोली प्रहार…