राजकिय सम्मानका साथ अरुण जेट्लीको अन्त्येष्टी गरिँदै

एजेन्सी – भारतीय जनता पार्टी (बिजीपी)का संकटमोचकका नामले चिनिने अरुण जेट्लीको पार्थिव शरीर नयाँ दिल्लीको दीन दयाल उपाध्याय मार्गस्थित बिजीपीको मुख्यालयमा ल्याइएको छ । पार्टी मुख्यालयमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली ब्यक्त गरेपछी जेट्लीको पार्थिव शरीर यमुना नदीको निगमबोध घाटमा ल्याइनेछ । र २.३० बजे राजकिय सम्मानका साथ उनको अन्त्यष्टी गरिनेछ । मोदी सरकारको…