एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीर मामिलामा संविधानको ३७० धारा खारेज गर्नुलाई हिटलरले जस्तै अन्तिम कार्ड खेलेको आरोप लगाएका छन् । साथै उनले भारत अब पाकिस्तान-प्रशासित कश्मीरमा केही गर्ने तयारीमा रहेको समेत बताए । पाकिस्तान शासित काश्मीरको एसेम्बलीको विशेष सत्रलाई बुधबार सम्बोधन गर्दै उनले हिटलरले पनि उतिबेला नाजीहरुका लागि…