कांग्रेस आईको कमाण्ड फेरी सोनियाको कांधमा 

नयां दिल्ली - भारतिय कांग्रेसको अध्यक्षको जिम्मेवारी फेरी सोनिया गांधीलाई दिइएको छ । लोकसभा चुनावपछि करीब तनि महिना बिना अध्यक्ष रहेको कांग्रेसको केन्द्रिय कार्यसमितिको वैठकले फेरी सोनियालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।  उनलाई अहिलेलाई अंतरिम अध्यक्षको जिम्मेवारी दिएपनि महाधिवेशनपछि भने नेतृत्व हस्तान्तरण हुनेछ । कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले वैठकमा राहुल गांधीको नेतृत्वको प्रशंसा गर्दै प्रस्ताव…