बीबीसी – भारतले पाकिस्तानलाई जम्मू–कश्मीरको केरन सेक्टरमा भएको हमलामा मारिएका आफ्ना सैनिक जवानको शव लिएर जान भनेको छ । पीटीआईका अनुसार भारतीय सेनाले पाकिस्तानसँग आफ्ना जवानहरुको शव लगेर जान भनेको हो । पीटीआईकाअनुसार पाकिस्तान बोर्डर एक्शन टीम (बीएटी) का जवान जम्मू–कश्मीरको केरन सेक्टरमा हमला प्रयास गरिरहेका बेला भारतीय सेनाको जवाफी कारबाहीमा बीएटीका पाँचदेखि सात जवान…