हङकङको आन्दोलन सह्य नहुने सैनिक कमाण्डरको चेतावनी

एजेन्सी – हङकङस्थित चिनियाँ सैनिक फौजका कमाण्डर मेजर जनरल छेन डाओसियाङले हङकङमा प्रजातान्त्रिक समर्थकहरुले गरेको हिंसात्मक आन्दोलनप्रति आपत्ति जनाएका छन् । चाइनिज पिपुल्स लिब्रेसन आर्मी (पीएलए)को ९२औं स्थापना दिवसका अवसरका आयोजित कार्यक्रममा बोल्दै मेजर जनरल डाओसियाङले आफ्ना सेनाहरुले हङकङ सरकारलाई दृढतापूर्वक समर्थन गरेको बताए । उनले हिंसात्मक गतिविधिमा संलग्न अपराधीलाई कानुन बमोजिम कारबाही गर्नु न्यायिक…