अमेरिकामा झण्डै सात सय आप्रवासी कामदार पक्राउ

एजेन्सी – अमेरिकी आप्रवासन अधिकारीहरुले अमेरिकाको मिसिसिपीका विभिन्न कम्पनीमा कार्यरत ६ सय ८० जना कामदार पक्राउ गरेको छ । बुधबार मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर ६ सय ८० जना आप्रवासी कामदार पक्राउ गरिएको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ । ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताइएको…