जेलभित्र ग्याङ फाइट, ५२ जनाको मृत्यु

एजेन्सी – ब्राजिलको एक जेलमा कैदीबन्दीहरुको दुई समूहबीच झडप हुँदा ५२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका कैदीबन्दीले अर्को भवनमा आक्रमण गरेका हुन् । त्यसक्रममा १६ जनाको घाँटी काटिएको र अन्यको जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर मृत्यु भएको जनाइएको छ । बन्दीको कब्जामा परेका दुई…