थिम्पु- भुटानको दुई दिने औपचारिक भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा।पेमा ग्याम्त्सोसँग भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा।पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुन् । आइतबार नै रोयल युनिभर्सिटी…