ट्रम्पको दाबी-युद्धविरामका लागि इजरायल तयार, युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायलको चेतावनी

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने युद्धविरामका लागि तयार भएको दाबी गरेका छन्। ट्रम्पले इजरायलले गाजामा युद्ध विरामका लागि गरेको प्रस्ताव स्वीकार गरेको पनि दाबी गरेका हुन्। राष्ट्रपति ट्रम्पले गाजामा हुने ६० दिने युद्धविरामको समयमा युद्धको पूर्ण अन्त्यका लागि प्रयास गर्ने सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गरेका छन्। पोस्टमा कतार र इजिप्टले…