चीन- विश्वकै ठूलो मानिने चिनियाँ कम्युनिष्ट पार्टीले कार्ल मार्क्सकाे २०० औँ जन्मजयन्तीको अवसरमो चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार चीनले कार्ल मार्क्सवादलार्इ अनुसरण गरिरहने बताएका छन् । 'चीनले मार्क्सवादको झण्डालाई उच्च बनाइरहने र माक्र्सवादका अनुयायीका लागि आफ्नो दल सधैँ अभिभावक बनी माक्र्सवादी दर्शनको सधैँ अभ्यास गरिरहने छ,' सीले बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ को औपचारिक…